Tuesday, April 10, 2012

शुभकामना

नव बर्ष २०६९ सालको शुभ अबसरमा देश बिदेशमा छरिएर रहनु भएका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा एबम सम्पूर्ण जिल्ला बासीहरुमा सुख,शान्ति सम्रिद्दि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछौ

साथै सम्पूर्ण "खेवांङलाइ माया गर्ने सबैलाइ" २०६९ बैसाख २ गते दिनको ११ बजे आर आर क्याम्पसमा शुभकामाना आदानप्रदान तथा भितेपात्रो वितरण कार्यक्रममा सहभागी होइदिन हर्दिंक अनुरोध गर्दछ

1 comment: