Saturday, April 14, 2012

नववर्ष २०६९ को शुभकामना कार्यक्रम सम्पन्न

पाथीभरा खेवांङ यूवा क्लबले बैसाख २ गते शनिबार नववर्ष २०६९ को शुभकामना कार्यक्रम सफलताका साथ सम्पन्न भयो उक्त कार्यक्रममा प्रमुख अतिथी मा. सुर्यमान गुरुङ, अतिथीहरुमा मा. डम्बरधोज तुमबाम्फे, मा. पासांङ शेपा, चित्र गुप्त साँवा गाउका अग्रज डा. केदारनाथ दाहाल, हेमराज गौतम, नेत्रप्रसाद दाहाल, नारायण चौलागाई, कुमार गौतम, अमर तुम्याहाँङ साथमा गाउका बुबा आमा दाजु भाइ र यूवाहरु को सहभागी भएको थिए
प्रमुख अतिथी, अतिथिहरु कार्यक्रम समय भरि बसेर यूवाहरुलाइ उत्साहित, प्रोत्साहित प्रधान गर्नु भयको थियो
तेही कार्यक्रम भैरहेको बेला मा. पासांङ शेर्पा बाट breaking news को रुपमा Radio Tamor मा समाचार दिनु भएको थियो
उक्त कायक्रम गाउबिकास कार्यहरुमा नै केन्द्रित थियो
   
 खुशीको खबर
नववर्ष २०६९ को शुभकामना कार्यक्रममा संबिधान सभा सदस्य मा. पासांङ शेर्पाले संस्था तथा गाउ हुदै जिल्लाको को प्रचार प्रसार गर्नेका लागि website निर्माण गरिदिनु हुने भएको छ जसमा मा. पासांङ शेर्पा ज्युलाइ पाथीभरा खेवांङ यूवा क्लब हार्दिक आभार ब्यक्त गर्दछ
 नववर्ष २०६९ को शुभकामना कार्यक्रमका केहि दृश्यहरु 
मा. डम्बरधोज तुमबाम्फे, मा. पासांङ शेपा
  

मा. सुर्यमान गुरुङ, कमलराज दाहाल
  

मा. डम्बरधोज तुमबाम्फे, मा. पासांङ शेपा, सबिन गौतम पृष्टभुमिमा क्लबको ब्यानर 
  

मा. डम्बरधोज तुमबाम्फे, मा. पासांङ शेपा, सबिन गौतम
  

मा. सुर्यमान गुरुङशुभकामना मन्तब्य दिने क्रममा
  

चित्रगुप्त साँवा पाथीभरा खेवांङ यूवा क्लबको भितेपात्रो अवोलोकन गर्दै 
  

मा. सुर्यमान गुरुङ, मा. डम्बरधोज तुमबाम्फे, मा. पासांङ शेपा, केदारनाथ दाहाल शुभकामना कार्यक्रममा चियापान गर्नु हुदै 
  

मा. डम्बरधोज तुमबाम्फे शुभकामना मन्तब्य दिने क्रममा
  

कमलराज दाहाल मन्तब्य दिने क्रममा
  
                                                                                                                                                                        दृश्यहरु :- कुमार गौतम

No comments:

Post a Comment